YouVersion Logo
Search Icon

मत्तीको सुसमाचार 25:36

मत्तीको सुसमाचार 25:36 NERV

नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’