YouVersion Logo
Search Icon

मत्तीको सुसमाचार 1:21

मत्तीको सुसमाचार 1:21 NERV

उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।”