यर्मियाको पुस्तक 4:1-2
यर्मियाको पुस्तक 4:1-2 NERV
परमप्रभुले भन्नुभयो, “हे इस्राएलका मानिसहरू! यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ। तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ। मदेखि नबरालिओ। ‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ, र त्यसलाई सरलता, ईमान्दारी, अनि धार्मिकतासित पालन गर्छौ भने, जाति-जातिहरू परमप्रभुको नाउँद्वारा आफैं धन्य हुनेछन्, अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”