उपदेशकको पुस्तक 1:2-3
उपदेशकको पुस्तक 1:2-3 NERV
उपदेशकको भनाइ छ; सबै थोक ब्यर्थैका छन् र अकारथ छ अर्थात् सब कुरा व्यार्थै छ। यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?