जकरिया 8:16-17
जकरिया 8:16-17 सरल नेपाली
तिमीहरूले यी काम गर्नू आपसमा साँचो बोल। न्यायालयमा साँचो न्याय गर। एक-अर्कालाई खति गराउने जुक्ति नगर। शपथ खाई झूटो साक्षी नदेऊ। झूट, अन्याय र हिँसालाई म घृणा गर्दछु।”