YouVersion Logo
Search Icon

प्रकाश 8:10-11

प्रकाश 8:10-11 सरल नेपाली

यसपछि तेस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके र आकाशबाट राँकोजस्‍तो जलिरहेको एउटा ठूलो तारा खस्‍यो। त्‍योचाहिँ नदीहरूको तेस्रो भाग र पानीको मुहानहरूमा खस्‍यो। त्‍यो ताराको नाउँ “तिक्‍तता” भनियो र त्‍यसले पानीको तेस्रो भाग सबै तीतो बनायो र त्‍यो तीतो पानी खाएर धेरै मानिसहरू मरे।

Free Reading Plans and Devotionals related to प्रकाश 8:10-11