YouVersion Logo
Search Icon

भजनसंग्रह 46:4-5

भजनसंग्रह 46:4-5 सरल नेपाली

एउटा नदी छ, जसले परमेश्‍वरको सहरमा, सर्वोच्‍च परमेश्‍वरको पवित्र मन्‍दिरमा आनन्‍द ल्‍याउँछ। परमेश्‍वर त्‍यो सहरमा बास गर्नुहुन्‍छ, त्‍यो कहिले नष्‍ट हुनेछैन, बिहान सबेरै उहाँ त्‍यसको मद्दतको लागि आउनुहुनेछ।

Video for भजनसंग्रह 46:4-5