भजनसंग्रह 17:8-9
भजनसंग्रह 17:8-9 सरल नेपाली
तपाईंका आफ्ना आँखाका नानीलाई झैँ मेरो रक्षा गर्नुहोस्। दुष्टको आक्रमणदेखि मलाई आफ्ना पखेटाको छायाँमुनि लुकाउनुहोस्। डरलाग्दा शत्रुहरूले मलाई घेरेका छन्