हितोपदेश 7:2-3
हितोपदेश 7:2-3 सरल नेपाली
मैले भनेअनुसार गर् र तँ जिउनेछस्। तेरा आँखाका नानी जोगाएझैँ मेरा अर्ती मान्न होश गर्। सधैँ मेरो शिक्षा पालन गर्, त्यो तेरो हृदयको पाटीमा लेखिराख्।