YouVersion Logo
Search Icon

मत्ती 9:37-38

मत्ती 9:37-38 सरल नेपाली

उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हेर, उठाउनुपर्ने बाली त धेरै छ, तर खेतालाहरू भने थोरै छन्। तिमीहरूले बालीको धनीसँग बाली बटुल्‍ने खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्‍ती गर।”