YouVersion Logo
Search Icon

मलाकी 4:5-6

मलाकी 4:5-6 सरल नेपाली

“तर परमप्रभुको त्‍यो महान् र डरलाग्‍दो दिन आउनुअघि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु। त्‍यसले बुबाहरूका हृदय छोरा-छोरीहरूतिर र छोरा-छोरीहरूका हृदय बुबाहरूतिर फर्काउनेछ। नत्र त मैले आएर तिमीहरूको देशलाई नाश पार्नुपर्नेछ।”

Video for मलाकी 4:5-6