YouVersion Logo
Search Icon

मलाकी 3:17-18

मलाकी 3:17-18 सरल नेपाली

“तिनीहरू मेरा आफ्‍नै प्रजा हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “जुन दिन म तिनीहरूलाई मेरो आफ्‍नै जनझैँ बनाउने काम गर्नेछु, त्‍यही दिन तिनीहरू मेरा जन हुनेछन्। बुबाले आफ्‍नो सेवा गर्ने छोरालाई जसरी दया गर्छ, त्‍यसरी नै म तिनीहरूलाई दया गर्नेछु। फेरि एकपल्‍ट मेरा मानिसहरूले धर्मी र अधर्मी, मेरो सेवा गर्ने र नगर्नेहरूका बीचको भेद बुझ्‍नेछन्।”

Video for मलाकी 3:17-18