लूका 5:5-6
लूका 5:5-6 सरल नेपाली
यो सुनेर सिमोनले येशूलाई भने, “गुरु, हामीले त रातभरि जाल हान्यौं र पनि एउटै माछा परेन। तर तपाईंले भन्नुभएको हुनाले म जाल हानिदिन्छु।” जाल हान्दा त यति धेरै माछा परे कि तिनीहरूको जालै फाट्न लाग्यो