लूका 2:8-9
लूका 2:8-9 सरल नेपाली
बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए। प्रभुका स्वर्गदूत तिनीहरूको सामुन्ने देखा परे र प्रभु परमेश्वरको उज्यालो तिनीहरूको चारैतिर चम्कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्न लागे।