YouVersion Logo
Search Icon

लूका 1:31-33

लूका 1:31-33 सरल नेपाली

अब सुन, तिमी गर्भवती हुनेछौ र एउटा छोरा पाउनेछौ। त्‍यो छोराको नाउँ तिमीले येशू राख्‍नू। उहाँ महान् हुनुहुनेछ र उहाँलाई महान् परमेश्‍वरका पुत्र भन्‍नेछन्। प्रभु परमेश्‍वरले उहाँलाई उहाँकै पुर्खा दाऊदजस्‍तै राजा बनाउनुहुनेछ। उहाँले याकूबको वंशमाथि राज्‍य गर्नुहुनेछ र उहाँको राज्‍यको अन्‍त कहिल्‍यै हुनेछैन।”