YouVersion Logo
Search Icon

यूहन्‍ना 6:19-20

यूहन्‍ना 6:19-20 सरल नेपाली

चेलाहरू पाँच-छ किलोमिटर जति नाउ खियाएर गइसकेका थिए। त्‍यति बेला तिनीहरूले येशूलाई पानीमाथि हिँडेर नाउतिर आइरहनुभएको देखे। तिनीहरू ज्‍यादै डराए। तर येशूले भन्‍नुभयो, “मै हुँ, नडराओ!”

Video for यूहन्‍ना 6:19-20