YouVersion Logo
Search Icon

हिब्रू 11:1-2

हिब्रू 11:1-2 सरल नेपाली

विश्‍वास गर्नु भनेको आशा गरेको कुरामा ढुक्‍क हुनु र नदेखेको कुरामा पक्‍का भरोसा गर्नु हो। तिनीहरूको विश्‍वासद्वारा नै उहिलेका मानिसहरूलाई परमेश्‍वरले मन पराउनुभयो।

Video for हिब्रू 11:1-2