YouVersion Logo
Search Icon

उत्‍पत्ति 6:9-10

उत्‍पत्ति 6:9-10 सरल नेपाली

यो नोआको कथा हो। उनका शेम, हाम र येपेत भनिने तीन भाइ छोराहरू थिए। नोआमा केही दोष थिएन, उनी आफ्‍नो समयको एकमात्र धर्मी मानिस थिए। उनी परमेश्‍वरको साथमा रहन्‍थे।