YouVersion Logo
Search Icon

उत्‍पत्ति 48:15-16

उत्‍पत्ति 48:15-16 सरल नेपाली

तब उनले योसेफलाई यसरी आशीर्वाद दिए– “अब्राहाम मेरा बाजे र इसहाक मेरा बुबाले सेवाभक्ति गरेका परमेश्‍वरले यी बालकहरूलाई आशीर्वाद देऊन्! मलाई आजसम्‍म डोर्‍याउनुहुने परमेश्‍वरले यी दुईलाई आशीर्वाद देऊन्! मलाई सारा आपत्-विपत्‌देखि बचाउने स्‍वर्गदूतले यिनीहरूलाई आशीर्वाद देऊन्! यी बालकहरूद्वारा मेरा, मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकको नाम अमर रहोस्‌। यिनीहरूका धेरै छोरा-छोरीहरू र धेरै सन्‍तान होऊन्।”