YouVersion Logo
Search Icon

उत्‍पत्ति 41:39-40

उत्‍पत्ति 41:39-40 सरल नेपाली

त्‍यसपछि राजाले योसेफलाई भने, “यी सबै कुरा तिमीलाई परमेश्‍वरले देखाउनुभएको हो। तिमीभन्दा बढी ज्ञान र बुद्धि भएको मानिस अरू कोही छैन। यो सफा बुझिएको छ। तिमीलाई म मेरा देशमाथि शासक खटाउनेछु। मेरो सारा प्रजाले तिम्रो आज्ञा मान्‍नेछन्। मेरो पछि दोस्रो अधिकार तिम्रो हुनेछ।