YouVersion Logo
Search Icon

उत्‍पत्ति 39:11-12

उत्‍पत्ति 39:11-12 सरल नेपाली

तर एक दिन योसेफ आफ्‍नो काम गर्न घरभित्र पसेको बेलामा त्‍यहाँ घरको अरू चाकर कोही थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, “मसँग सुत्‍न आऊ।” तर उनी फुत्‍केर घरबाट भागे। उनको लुगा मालिक्‍नीकै हातमा थियो।