YouVersion Logo
Search Icon

उत्‍पत्ति 37:6-7

उत्‍पत्ति 37:6-7 सरल नेपाली

उनले भने, “मेरो सपना सुन। हामी सबै खेतमा गहुँका बिटाहरू बाँध्‍दै थियौं। तब मेरो बिटा उभिएर सोझो भई खडा भए। तिमीहरूका बिटाहरूचाहिँ त्‍यसका चारैपट्टि उभिएर त्‍यसलाई ढोग्‍दै थिए।”