YouVersion Logo
Search Icon

उत्‍पत्ति 32:9

उत्‍पत्ति 32:9 सरल नेपाली

त्‍यसपछि याकूबले यसरी प्रार्थना गरे, “मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकका परमेश्‍वर, मेरो बिन्‍ती सुन्‍नुहोस्! परमप्रभु! तपाईंले मलाई ‘तेरो देशमा आफ्‍ना कुटुम्‍बहरूकहाँ जा र तँलाई सबै कुरा राम्रै हुनेछ,’ भन्‍नुभएको थियो।