YouVersion Logo
Search Icon

उत्‍पत्ति 28:20-22

उत्‍पत्ति 28:20-22 सरल नेपाली

तब याकूबले परमप्रभुसित एउटा भाकल गरे, “यदि तपाईं मसँग रहनुभयो र मेरा यात्रामा मेरो रक्षा गर्नुभयो मलाई भोजन र वस्‍त्र दिनुभयो र म कुशलसाथ मेरा बुबाको घरमा फर्की आएँ भने तपाईं मेरा परमेश्‍वर हुनुहुनेछ। मैले खडा गरेको यो ढुङ्गा परमेश्‍वरको घर हुनेछ र तपाईंले मलाई दिनुभएको प्रत्‍येक कुराका दश भागमा एक भाग म तपाईंलाई चढाउनेछु।”