YouVersion Logo
Search Icon

उत्‍पत्ति 28:13

उत्‍पत्ति 28:13 सरल नेपाली

त्‍यहाँ उनको छेउमा परमप्रभु उभिरहनुभएको रहेछ। उहाँले भन्‍नुभयो, “म परमप्रभु अब्राहाम र इसहाकका परमेश्‍वर हुँ। तँ सुतिरहेको यो ठाउँ तँ र तेरा सन्‍तानलाई म दिनेछु।