YouVersion Logo
Search Icon

उत्‍पत्ति 27:28-29

उत्‍पत्ति 27:28-29 सरल नेपाली

परमेश्‍वरले आकाशबाट शीत दिऊन् र तेरो खेतबारी मलिलो बनाइदेऊन्। उहाँले तँलाई प्रशस्‍त अन्‍न र दाखमद्य देऊन्, जाति-जातिका मानिसहरू तेरा दास होऊन् र तिनीहरूले तँलाई दण्‍डवत् गरून्। तैँले आफ्‍ना सारा कुटुम्‍बमाथि राज्य गरेस् र तेरी आमाका सन्‍तानले तेरा सामु दण्‍डवत् गरून्। तँलाई सराप दिनेहरूले सराप पाऊन् र तँलाई आशिष् दिनेहरूले आशिष् पाऊन्।”