YouVersion Logo
Search Icon

उत्‍पत्ति 26:4-5

उत्‍पत्ति 26:4-5 सरल नेपाली

आकाशमा जति तारा छन्, त्‍यति नै म तँलाई सन्‍तान दिनेछु र यो सारा देश तिनीहरूलाई दिनेछु। मैले तेरो सन्‍तानलाई दिएको जस्‍तो आशिष् अरू सबै जातिहरूले मसँग माग्‍नेछन्। अब्राहामले मेरो वचन मान्‍यो र सबै नियमहरू र आज्ञाहरू पालन गर्‍यो। यसकारण म तँलाई आशिष् दिनेछु।”