YouVersion Logo
Search Icon

उत्‍पत्ति 22:2

उत्‍पत्ति 22:2 सरल नेपाली

परमेश्‍वरले भन्‍नुभयो, “तेरो एकमात्र छोरो इसहाक, जसलाई तँ औधी प्रेम गर्छस्, त्‍यसलाई लिएर मोरीयाह देशमा जा। त्‍यहाँ म तँलाई एउटा डाँडा देखाउनेछु र त्‍यस डाँडामा तैँले त्‍यसलाई मेरो लागि होमबलि गर्‌।”