YouVersion Logo
Search Icon

उत्‍पत्ति 20:6-7

उत्‍पत्ति 20:6-7 सरल नेपाली

परमेश्‍वरले सपनामा यस्‍तो जवाफ दिनुभयो, “ठीक हो, म जान्‍दछु कि तैँले शुद्ध विवेकसित त्‍यसो गरिस्। यसैले मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि बचाएँ र त्‍यस स्‍त्रीलाई छुन दिइनँ। अब त्‍यस स्‍त्रीलाई उसको पतिकहाँ फर्काइदे। ऊ एउटा अगमवक्ता हो। उसले तेरो लागि प्रार्थना गर्नेछ र तँ मर्नेछैनस्। तर उसकी स्‍वास्‍नी फर्काइदिइनस् भने म यो चेतावनी तँलाई दिँदछु कि तँ र तेरा सारा प्रजा पनि मर्नेछन्‌।”