YouVersion Logo
Search Icon

उत्‍पत्ति 14:18-19

उत्‍पत्ति 14:18-19 सरल नेपाली

अनि शालेमका राजा मल्‍कीसेदेक, जो सर्वोच्‍च परमेश्‍वरका पूजाहारी पनि थिए, उनले अब्रामकहाँ रोटी र दाखमद्य लिएर आई उनलाई आशीर्वाद दिए र भने “स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने सर्वोच्‍च परमेश्‍वरले अब्रामलाई आशिष् देऊन्!