YouVersion Logo
Search Icon

प्रस्‍थान 8:18-19

प्रस्‍थान 8:18-19 सरल नेपाली

जादूगरहरूले पनि आफ्‍ना जादूमन्‍त्रले भुसुना बनाउन खोजे तर तिनीहरूले सकेनन्। जहीँ-तहीँ भुसुनै-भुसुना भयो र जादूगरहरूले राजालाई भने, “यो कामचाहिँ परमेश्‍वरले गर्नुभएको हो!” तर राजा ढिट नै भइबसे र परमप्रभुले भन्‍नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्।