YouVersion Logo
Search Icon

प्रस्‍थान 7:9-10

प्रस्‍थान 7:9-10 सरल नेपाली

“यदि राजाले तिमीहरूलाई आफैंले आफ्‍नो प्रमाण दिनको लागि एउटा आश्‍चर्यकर्म गर्न लायो भने हारूनलाई राजाको अघि आफ्‍नो लट्ठी फ्‍याँक्‍न लाउनू र त्‍यो साँप बन्‍नेछ।” मोशा र हारून राजाकहाँ गए र परमप्रभुले भन्‍नुभएअनुसार गरे। राजा र उनका भारदारहरूको अघि हारूनले आफ्‍नो लट्ठी फाले र त्‍यो एउटा साँप बन्‍यो।