YouVersion Logo
Search Icon

प्रस्‍थान 7:3-4

प्रस्‍थान 7:3-4 सरल नेपाली

तर म राजालाई ढिट बनाउनेछु र मैले मिश्रमा जति नै डरलाग्‍दा कामहरू गरे पनि त्‍यसले तेरो कुरा मान्‍नेछैन। तब म मिश्रमाथि कठोर दण्‍ड ल्‍याउनेछु र मेरो प्रजालाई त्‍यस देशबाट निकाली लानेछु।