प्रस्थान 7:3-4
प्रस्थान 7:3-4 सरल नेपाली
तर म राजालाई ढिट बनाउनेछु र मैले मिश्रमा जति नै डरलाग्दा कामहरू गरे पनि त्यसले तेरो कुरा मान्नेछैन। तब म मिश्रमाथि कठोर दण्ड ल्याउनेछु र मेरो प्रजालाई त्यस देशबाट निकाली लानेछु।