YouVersion Logo
Search Icon

प्रस्‍थान 7:11-12

प्रस्‍थान 7:11-12 सरल नेपाली

तब राजाले आफ्‍ना पण्‍डितहरूलाई र जादूगरहरूलाई बोलाए र तिनीहरूले पनि आफ्‍ना जादूमन्‍त्रले त्‍यसै गरे। तिनीहरूले पनि आ-आफ्‍ना लट्ठी फालिदिए र ती साँप बने। तर हारूनको लट्ठीले तिनीहरूको लट्ठीलाई निल्‍यो।