प्रस्थान 40:34-35
प्रस्थान 40:34-35 सरल नेपाली
तब बादलले पवित्र पाललाई ढाक्यो र परमप्रभुको उपस्थितिको चम्किलो ज्योतिले पाल भरियो। त्यसले गर्दा मोशा पवित्र पालभित्र जान सकेनन्।