YouVersion Logo
Search Icon

प्रस्‍थान 4:11-12

प्रस्‍थान 4:11-12 सरल नेपाली

परमप्रभुले उनलाई भन्‍नुभयो, “मानिसलाई कसले बोल्‍ने मुख दिन्‍छ? उसलाई कसले गुँगो वा बहिरो बनाउँछ? कसले उसलाई आँखा दिन्‍छ वा अन्‍धो बनाउँछ? यी सबै गर्ने म परमप्रभु नै हुँ। अब जा, म तँलाई बोल्‍न सघाउनेछु। के भन्‍नुपर्छ, म तँलाई सिकाउनेछु।”

Video for प्रस्‍थान 4:11-12