YouVersion Logo
Search Icon

प्रस्‍थान 35:30-31

प्रस्‍थान 35:30-31 सरल नेपाली

मोशाले इस्राएलीहरूलाई भने, “परमप्रभुले यहूदा कुलका, हूरका नाति अनि ऊरीका छोरा बजलेललाई चुन्‍नुभएको छ। परमेश्‍वरले तिनलाई आफ्‍नो आत्‍माले भर्नुभएको छ। समझशक्ति, ज्ञान-बुद्धि र सबै प्रकारका कारिगरका काम गर्ने योग्‍यता दिनुभएको छ।