YouVersion Logo
Search Icon

प्रस्‍थान 34:6-7

प्रस्‍थान 34:6-7 सरल नेपाली

परमप्रभु तिनको अघिबाट भएर जानुभयो र भन्‍नुभयो, “म परमप्रभु करुणा र दयाले भरिएको परमेश्‍वर हुँ, जो झट्टै रिसाउँदैन र जसले महान् प्रेम र विश्‍वासयोग्‍यता देखाउँछ। म हजारौँ पुस्‍तासम्‍म आफ्‍नो प्रतिज्ञा राख्‍छु र दुष्‍टता, विद्रोह र पाप क्षमा गर्दछु। तर आमा-बुबाका पापको निम्‍ति तिनीहरूका छोरा-छोरीहरू र नाति-पनातिहरूलाई तेस्रो र चौथो पुस्‍तासम्‍म म दण्‍ड नदिई छोड्दिनँ।”