YouVersion Logo
Search Icon

प्रस्‍थान 31:2-5

प्रस्‍थान 31:2-5 सरल नेपाली

“मैले यहूदा कुलको हूरको नाति अनि ऊरीको छोरो बजलेललाई छानेको छु, त्‍यसलाई मेरो आत्‍माले भरेको छु। मैले त्‍यसलाई समझशक्ति, ज्ञान-बुद्धि र सबै प्रकारका कारिगरको काम गर्ने योग्‍यता दिएको छु। त्‍यसलाई सुन, चाँदी र काँसाको शिल्‍प-कलाको लागि, हीरा काट्‍ने र जड्‍ने, काठको चित्र कप्‍ने र अरू हरेक प्रकारको कलाको काम गर्ने सीप दिएको छु।