YouVersion Logo
Search Icon

प्रस्‍थान 3:7-8

प्रस्‍थान 3:7-8 सरल नेपाली

परमप्रभुले भन्‍नुभयो, “मिश्रमा मेरा प्रजालाई कति निष्‍ठुरतासित सताइँदै छ, मैले देखेको छु। निष्‍ठुरी नाइकेहरूका हातदेखि छुटकारा पाउन तिनीहरूले गरेको पुकार मैले सुनेको छु। तिनीहरूका दु:ख र पीडा म सबै जान्‍दछु। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट बचाउन र मिश्रदेशबाट निकाली एउटा फराकिलो देशमा पुर्‍याउन म आएको छु। त्‍यो देश धनी र मलिलो छ, त्‍यहाँ अहिले कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरू बसेका छन्।