YouVersion Logo
Search Icon

प्रस्‍थान 29:45-46

प्रस्‍थान 29:45-46 सरल नेपाली

म इस्राएलीहरूका माझमा बास गर्नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु। म तिनीहरूका माझमा बास गर्न सक्‍नेछु। मिश्रदेशदेखि तिनीहरूलाई छुटाइल्‍याउने तिनीहरूका परमेश्‍वर परमप्रभु म हुँ भनी तिनीहरूले जान्‍नेछन्। म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ।

Free Reading Plans and Devotionals related to प्रस्‍थान 29:45-46