YouVersion Logo
Search Icon

प्रस्‍थान 25:8-9

प्रस्‍थान 25:8-9 सरल नेपाली

म मानिसहरूका माझमा बास गर्न तिनीहरूले एउटा पवित्र पाल बनाउनुपर्छ। मैले तँलाई देखाएको नमुनाअनुसार तैँले पवित्र पाल, डेरा र त्‍यसका सबै सजावटका सामानहरू बनाउनू।