YouVersion Logo
Search Icon

प्रस्‍थान 24:16-18

प्रस्‍थान 24:16-18 सरल नेपाली

परमेश्‍वरको उपस्‍थितिमा चम्‍किलो ज्‍योति पर्वतमा पर्‍यो। त्‍यस ज्‍योतिलाई इस्राएलीहरूले पर्वतमाथि जलिरहेको आगोजस्‍तो देखे। बादलले पर्वतलाई छ दिनसम्‍म ढाकिराख्‍यो र सातौँ दिन परमेश्‍वरले बादलका बीचदेखि मोशालाई बोलाउनुभयो। मोशा पर्वतमा गएर बादलभित्र पसे। उनी त्‍यहाँ चालीस दिन र चालीस रात बसे।

Free Reading Plans and Devotionals related to प्रस्‍थान 24:16-18