YouVersion Logo
Search Icon

प्रस्‍थान 23:25-26

प्रस्‍थान 23:25-26 सरल नेपाली

म परमप्रभु परमेश्‍वरलाई तिमीहरूले पुज्‍यौ भने म तिमीहरूलाई अन्‍न-पानीले आशीर्वाद दिनेछु र तिम्रा सबै रोगहरू हटाइदिनेछु। तिम्रा देशमा कुनै स्‍त्रीको गर्भ तुहुनेछैन र कोही पनि बाँझी रहनेछैन। म तिमीहरूलाई लामो आयु दिनेछु।