YouVersion Logo
Search Icon

प्रस्‍थान 20:9-10

प्रस्‍थान 20:9-10 सरल नेपाली

तिमीहरू आफ्‍ना काम छ दिनसम्‍म गर, तर सातौँ दिनचाहिँ मलाई अर्पण गरिएको विश्रामको दिन हो। त्‍यो दिन कसैले काम नगर्नू। तिमीहरू, तिमीहरूका छोरा-छोरी, कमारा-कमारी, गाई-वस्‍तु र तिमीहरूका देशमा बास गर्ने परदेशी, कसैले पनि केही काम गर्नेछैन।

Video for प्रस्‍थान 20:9-10