YouVersion Logo
Search Icon

प्रस्‍थान 20:2-3

प्रस्‍थान 20:2-3 सरल नेपाली

“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, तिमीहरू दास-दासी भएर बसेका मिश्रदेशबाट मैले तिमीहरूलाई निकाली ल्‍याएँ। “मबाहेक अरू कुनै देवता-देवीलाई तिमीहरूले नपुज्‍नू।

Video for प्रस्‍थान 20:2-3