YouVersion Logo
Search Icon

प्रस्‍थान 2:24-25

प्रस्‍थान 2:24-25 सरल नेपाली

परमेश्‍वरले तिनीहरूको विलाप सुन्‍नुभयो र आफूले अब्राहाम, इसहाक र याकूबसँग गर्नुभएका करारलाई सम्‍झनुभयो। उहाँले इस्राएलीहरूलाई हेर्नुभयो र तिनीहरूको निम्‍ति फिक्री गर्नुभयो।