YouVersion Logo
Search Icon

प्रस्‍थान 18:20-21

प्रस्‍थान 18:20-21 सरल नेपाली

तिमीले तिनीहरूलाई परमेश्‍वरका आज्ञा सिकाउनुपर्छ र तिनीहरूले कसरी आफ्‍ना जीवन बिताउनु र के काम गर्नुपर्छ, सो बताउनुपर्छ। त्‍यस बाहेक तिमीले केही योग्‍य पुरुषहरूलाई चुनेर मानिसहरूका अगुवा खटाउनुपर्छ। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश मानिसहरूमाथि अगुवा खटाउनुपर्छ। तिनीहरू परमेश्‍वरको डर मान्‍ने भरपर्दा र घुस नखाने मानिसहरू हुनुपर्छ।