YouVersion Logo
Search Icon

प्रस्‍थान 13:21-22

प्रस्‍थान 13:21-22 सरल नेपाली

परमप्रभु दिउँसो बादलको खम्‍बामा भएर तिनीहरूलाई बाटो देखाउँदै हिँड्‍नुहुन्‍थ्‍यो र राती आगोको मुस्‍लोमा भएर उज्‍यालो गराउँदै तिनीहरूका अघिअघि जानुहुन्‍थ्‍यो। त्‍यसरी तिनीहरू रातदिन यात्रा गर्न सक्‍थे। सधैँ दिउँसो बादलको खम्‍बा र राती आगोको मुस्‍लो मानिसहरूका अघिअघि जान्‍थ्‍यो।